माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं । पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः…

सडक दुर्घटनामा दुई जनाकाे मृत्यु

नेपालगन्ज – बाँकेमा सडक दुर्घटनामा दुई जनाकाे मृत्यु भएकाे छ । गएराति काेहलपुरमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा काेहलपुरका चिरञ्जीवी अधिकारी र सराेज मरासैनीकाे मृत्यु भएकाे हाे । नेपाल टेलिकम काेहलपुरमा कार्यरत ५७ वर्षीय अधिकारी सवार स्कुटीलाई माेटरसाइकलले ठक्कर दिएकाे प्रहरीले बताएकाे…

कुटपिटबाट घाइते किशोरको मृत्यु

दाङ- तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ । नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर…

यी १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका…

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको…

नेपालले नेदरल्यान्ड्सलाई हरायो, आरिफको अर्धशतक

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो ।  २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा…

फेसबुकसँग सरकार लाचार, दर्ता हुन नआए बन्द गरिदिने सञ्चारमन्त्रीको ‘अन्तिम चेतावनी’ फासफुस

काठमाडौं । विश्वकै नम्बर १ सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकलाई नेपालमा दर्ता गराउने प्रयासमा सरकार असफल बनेको छ । सरकारी निकायहरूले निकै कसरत गर्दा पनि फेसबुकको माउ कम्पनी मेटाले नेपालमा सूचीकरण हुन कुनै रुचि देखाएन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेदरल्यान्डसविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिजअन्तगतको पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि एक विकेटको रोमान्चक जित निकालेको थियो । नेपालको प्लेइङः…

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको…

संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद् बैठकमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् । राज्य व्यवस्था परामर्श तथा सुशासन समितिको बैठकमा बुधबार उपस्थित भएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणका बारेमा संसदमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह…