काठमाडौँ – दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बुधबार राजसंस्था पक्षधरको बैठक बस्ने भएको छ। राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै भोलि दिउँसो २ बजे नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बस्ने जानकारी गराएको छ। बैठकमा संयुक्त…
