दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टि ट्यांकीमा खसेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख…

एक हजार पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो । मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा…

बजेट ल्याउन नसकेपछि काठमाडौं महानगरमा थप किचलो, बालेनलाई सहजीकरण गर्न दबाब

काठमाडौं । देशका ६ मध्ये अन्य पाँच वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०)मै बजेट ल्याए पनि सबैभन्दा ठूलो महानगर काठमाडौंले निर्धारित मितिमा बजेट ल्याउन सकेन । यस विषयमा काठमाडौं महानगरको बजेट तर्जुमा तथा कार्यक्रम समितिले…

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौँ- समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्नु, सामग्री हटाउन बाध्य पार्नु र पत्रकारको कलम बन्द गर्ने प्रयास गरिनु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएको स्पष्ट पारेको छ । सङ्गठनका महासचिव रोहित दाहालका अनुसार दृष्टि न्यूज अनलाइनमा प्रकाशित एक…

कोशीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार…

एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यो जितसँगै…

कतारको उडान नियमित

काठमाण्डौ – इरानले हिजो अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि रोकिएको उडान नियमित हुन थालेको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको थियो भने नेपाल एयरलाइन्स र हिमालय…

उद्घोषण प्रशिक्षणबाट १६ वडाका महिलाहरु लाभान्वित

ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले प्रशिक्षार्थीहरुमा आएको परिवर्तनजले आफू उत्साहित भएको बताउनु भएको छ । ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा भएको १५ दिने उद्घोषण तथा ३ दिने प्रस्तावना, प्रतिवेदन लेखन प्रशिक्षणको समापन समारोहमा उहाँले यस्तो धारणा राख्नु भएको…

नियन्त्रणमा आयो हामा स्टिलमा भएको आगलागी

काठमाडौँ- कमलादीस्थित हामा स्टिलमा मंगलबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। आगलागीको सूचना प्राप्त भएपछि नेपाली सेनाको श्री नरसिंहदल गणले तत्कालीन कारवाही गर्दै अन्य सुरक्षा निकाय, काठमाडौँ महानगरपालिकाको दमकल र स्थानीय नागरिकहरूको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक रूपमा आगलागीको…

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने संभावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले…