कतारस्थित अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला

काठमाडौं । इरानले अमेरिकी आक्रमणको बदलास्वरुप कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ । बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् । इरानको तास्निम एजेन्सीका अनुसार…

चन्द्रनिगाहपुरमा बस दुर्घटना हुँदा १० जना घाइते, चालक फरार

चन्द्रपुर- पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौँदेखि भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा…

डेंगी नियन्त्रणका लागि सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले डेंगीको प्रकोप दिनानुदिन बढ्दै गएकोले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले डेंगीले महामारीको रुप लिनुअगावै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले रोग नियन्त्रणका…

रास्वापा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका…

ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ उपाधि

ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता भएपछि ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद पाँच लाख ७५…

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला…

नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक

गायक राजकुमार मानन्धर र गायिका निशा देशारको स्वर रहेको नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन अनिश सिंहले गरेका थिए। उक्त गितको रचना तथा संगीत भने राजकुमार मानन्धर रहेको छ। म्यूजिक…

पूर्व वडाध्यक्ष वैद्यको निधन

असार ५ गते जयबागेश्वरीमा ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको असार ७ गते साँझ काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको हो । वैद्यको निधनप्रति वडा कार्यालयले गहिरो शोक प्रकट गर्दै आज वडाभर शोक विदा दिएको छ। उहाँको योगदानको…

आज राति कोशी, बागमती र मधेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – मधेशबाहेकका प्रदेशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ । कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, सूदुरपश्चिम र कर्णाली प्रदेशमा भने हल्का पानी परिरहेको छ…

नेप्सेमा ३२.९३ अंकको गिरावट

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो। आज ३१० कम्पनीको दुई करोड…