काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो। सबै तीन टिमको समान ४ अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेर च्याम्पियन…
