भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औँ नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट सार्वजनिक गरेकी हुन् । उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत,…
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा…
भारतले इरानमा अलपत्र रहेका नेपाली र श्रीलंकाली नागरिकलाई स्वेदश फर्काउने भएको छ। भारतीय अधिकारीहरूलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले ‘छिमेकी प्रथम नीति’का आधारमा नेपाली र श्रीलंकाली नागरिकलाई स्वदेश फर्काउन लागिएको उसले जनाएको छ। छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतले…
काठमाडौँ- प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि रास्वपाले वेल घेराउ जारी राखेको छ। आजको जारी बैठकलाई राप्रपाले भने बहिष्कार गरेको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर…