पेट्रोलको मूल्य घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ५६ रूपैयाँ ५०…

आज विश्व खाद्य दिवस मनाईंदै

काठमाण्डौ – स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५औँ विश्व खाद्य दिवस मनाईंदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा नेपालमा पनि यो दिवस मनाउन लागिएको हो…

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको विश्व सम्मेलन अबुधावीमा सम्पन्न

आबुधावी । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघको विश्व सम्मेलन अबुधावीमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि सुरु भएको सम्मेलन १५ अक्टोबर बुधबार सकिएको हो । एडनिक प्रदशनी स्थल आबुधावीमा भएको सम्मेलनमा सरकारी प्रतिनिधिको रुपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

अर्घाखाँची- यहाँको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट…

दुई लाख ५० हजार कट्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार रूपैयाँ नाघेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार…

आनन्द भूवन विहारमा कथिन उत्सव कार्यक्रम

महान कथिन चीवरदान उत्सव गतः कौलाथ्वः पूर्णिमा, मंगलबार (असोज २१ गते)देखि सुरु भएको छ । यस प्रकार विभिन्न विहार र विहार वरिपरि गरिने कथिन चीवर दान कार्यक्रमको क्रममा स्वयम्भू भुइखेल नजिकैको आनन्द भूवन विहारमा दैनिक चीवर दान र अष्ट परिष्कार…

नेपालले ओमानलाई हरायो ,नेपाल विश्वकपमा छनोट

कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको उस्तै उत्कृष्ट बलिङसँगै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ। बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल…