आज कुकुर तिहार तथा नरक चतुर्दशी

तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो ।…

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो । यो जीतसँगै युनाइटेड आठ खेलमा १३ अङ्कसहित नवौं स्थानमा छ । समान खेलमा लिभरपुल १५ अङ्कसहित चाैंथो स्थानमा छ…