महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको विदाइ

काठमाडौँ, कात्तिक २८ गते । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा…

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी कार्यालयमा आगजनी र तोडफोड

बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको कार्यालयमा आक्रमण भएको छ । चुनाव नजिकिँदै गर्दा हिंसात्मक घटनाहरु बढेका एपी न्यूजले जनाएको छ । हिजो पूर्वप्रधानमन्त्री हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । यस्तै छुरा प्रहारबाट एक जनाको ज्यान…

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

नयाँ दिल्ली । भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ। सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२…

विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौँ । विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ परेका छन् ।  सुनसरी, बाँके, बर्दिया, मोरङ लगायतका जिल्लाबाट २२ जना पक्राउ परेका हुन् । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाडागाउँबाट करिब ९८ किलोग्राम गाँजासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

काठमाडौं। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्को वर्ष हुने विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन्। तर, पोर्चुगल छनोट भए यी ४१ वर्षीय खेलाडीले पहिलो खेलमा भने प्रतिबन्ध झेल्नुपर्ने जोखिम बढेको छ। डब्लिनमा बिहीबार भएको छनोट खेलमा आयरल्यान्डसँग २-० ले…

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

काठमाडौं। फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको छ। समूह ‘डी’ को छनोट खेलमा फ्रान्सले उत्कृष्ट र एकपक्षीय प्रदर्शन गर्दै युक्रेनलाई ४–० ले पराजित गरेको हो। पहिलो हाफमा युक्रेनका गोलरक्षकका प्रभावशाली बचाउका कारण फ्रान्स रोकिएको थियो। तर,…

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

काठमाडौं। एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ। एर्लिङ हाल्यान्ड र एलेक्जान्डर सोरलथले दुवैले दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको पहिलो हाफमा एस्टोनियाले नर्वेको आक्रमणको गति रोक्यो। अस्कर…

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

काठमाडौं। विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ। मोल्डोभामाथि २–० को जित निकाल्दै समूह ‘आई’ मा इटालीले आशा जीवितै राखेको हो। यद्यपि, पछिल्ला दुई संस्करणमा विश्वकप गुमाएको इटाली यसपटक पनि सिधै छनोट हुने ग्यारेन्टी अवस्थामा छैन र प्लेअफमै…

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ । आंशिक रूपमा सुचारु भएको विभागको अस्थायी सर्भरमा प्राविधिक समस्या देखिएको हो । विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै नयाँ तथा नवीकरणका सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिने,…

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी

२८ कात्तिक, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ…