नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकनिर्णय गरेको छ । पुष,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक पुस २६, २७ र २८ गते बस्ने निर्णय गरेको छ । आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ ।