भारी मतान्तरले विजयी विराजभक्त ,आकाश भैरवदेखि आदेश्वर महादेवसम्म दर्शन

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठले धार्मिक स्थलहरूमा दर्शन गर्दै आफ्नो विजय उत्सव मनाएका छन्। विजयपछि श्रेष्ठले आदेश्वर महादेव मन्दिर, इन्द्रचोकको आकाश भैरव मन्दिर र काठमाडौँ गणेशथान मा पुगेर दर्शन…

काठमाडौं- ३ मा राजुनाथ विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। निर्वाचन अधिकृत चमिला भट्टराई का अनुसार मतगणना भर्खरै सकिएको हो। उनका अनुसार…

रञ्जु दर्शना न्यौपानेको पुनरागमन, काठमाडौं–१ मा जित

काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। औपचारिक घोषणा भने निर्वाचन आयोगबाट हुन बाँकी छ। न्यौपानेले १५ हजार ४५५ मत ल्याउँदै जित हात पारेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका…

काठमाडौँ क्षेत्रमा ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा ९ क्षेत्रमा रास्वपाको अग्रता

काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले काठमाडौँ ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९…

काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । उनले 4783 मत प्राप्त गर्दा नेकपा एमालेका राजु शाक्यले 315 मत पाएका छन् । यस्तं कांग्रेसकी सपनाराज भण्डारीले 539 मत पाउँदा नेकपाका…