काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।
उनले 4783 मत प्राप्त गर्दा नेकपा एमालेका राजु शाक्यले 315 मत पाएका छन् । यस्तं कांग्रेसकी सपनाराज भण्डारीले 539 मत पाउँदा नेकपाका सुमन सायमीले 544 मत पाएका छन् ।
