काठमाडौँ क्षेत्रमा ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा ९ क्षेत्रमा रास्वपाको अग्रता

काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले काठमाडौँ ९ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ क्षेत्रमा अग्रता लिएको छ ।
कहाँ कसको अग्रता ?

काठमाण्डौ १ :

रन्जु न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी ६०४२

प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस २९३२

काठमाण्डौ २ :
सुनिल केस, राष्ट्रिय स्वतन्त्र पार्टी ९५०

मणिराम फुयाल, नेकपा एमाले ३७१

काठमाण्डौ ३ :

राजु नाथ पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी २९६०

कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी  १८४६

काठमाण्डौ ४ :

पुकार बम, राष्ट्रिय स्वतन्त्र पार्टी ८६५

राजन भट्टराई, नेकपा एमाले २७३

काठमाण्डौ ५ :

सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी ३७००

प्रदीप पौडेल, नेपाली कांग्रेस १०७८

 

काठमाण्डौ  ६ :

शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी ५१५

कृष्ण वानियाँ क्षेत्री, नेपाली कांग्रेस ३६०

काठमाण्डौ ७ :

गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी २८३३

प्रकाश श्रेष्ठ, नेकपा एमाले ४९४

काठमाण्डौ ८ :

विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ६१२७

सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी ५६५

 

काठमाण्डौ १० :

प्रदिप विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी ३०८९

हिमाल कार्की, पाली कांग्रेस ६६०