बाबुरामलाई सुकुम्बासीको व्यङ्ग्य: ‘तपाईंले चाहेकै कुरा बालेनले पूरा गरिदिए

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएर संरचना भत्काएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। लामो समयदेखि नदी किनार ओगटेर बसेका बस्तीहरू हटाउने काठमाडौँ महानगरपालिका र संघीय सरकारको संयुक्त प्रयासपछि विस्थापित भएका परिवारको अवस्था बुझ्न…

बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा मल्ल के. सुन्दर नियुक्त

काठमाडौं — बुढानीलकण्ठ नगरपालिकाले नेवाः समुदायका वरिष्ठ पत्रकार तथा साहित्यकार मल्ल के. सुन्दरलाई बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठानको कुलपति/अध्यक्ष पदमा मनोनयन गरेको छ। नगरपालिकाद्वारा जारी जानकारी अनुसार, बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० को दफा १२ को उपदफा (१) बमोजिम सिफारिस…

याकः मिसा भुज्या: महिलाहरूले मात्र रथ तान्ने अनौठो परम्परा जीवित

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत पर्ने “याकः मिसा भुज्या” आज बिहान श्रद्धा र उत्साहका साथ सम्पन्न भएको छ। हरेक वर्ष “नैक्या लुइगु” (नरिवल खसाल्ने) जात्राको भोलिपल्ट बिहान आयोजना हुने यस रथयात्रामा महिलाहरूले मात्र रथ तान्ने परम्परा रहिआएको छ। किंवदन्तीअनुसार, परापूर्वकालमा बुंगः…

वर्ल्ड नेवा: युएसएमा बासव राजोपाध्यायको नेतृत्व, नयाँ कार्यसमिति घोषणा

काठमाडौं — नेपाल संवत् ११४६ वछलाथ्वःको अवसर पारेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित कार्यक्रममा वर्ल्ड नेवा:अर्गनाइजेसन युएसएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। गत अप्रिल २५ (शनिबार) सम्पन्न प्रथम नेवा सम्मेलनको अवसरमा आयोजित उक्त कार्यक्रममा बासव राजोपाध्यायको अध्यक्षतामा ११…