काठमाडौं महानगर वडा नं. ६ को नयाँ फड्को: आफ्नै भवनबाट सेवा सुरु, अपाङ्गमैत्री र प्रविधिमैत्री संरचना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ ले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउँदै नयाँ प्रशासनिक भवनबाट कार्य प्रारम्भ गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडाध्यक्ष भुवन लामाले एक विशेष समारोहबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।…

सुकुम्वासी बस्तीका बालबालिकालाई निजी विद्यालयमा निःशुल्क पढाइने: कार्यवाहक प्रमुख डंगोलको अग्रसरता

बालबालिकाहरूलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूसँग गहन छलफल गर्नुभएको छ। राष्ट्रिय सभा गृहमा आयोजित उक्त छलफलमा प्याब्सन र एनप्याब्सनका केन्द्रीय देखि महानगर तहसम्मका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा…

नेप्सेमा पहिरो : साताको पहिलो दिनमै ३४ अङ्कको गिरावट, कारोबार रकम पनि सुस्त

काठमाण्डौ – साताको पहिलो कारोबार दिन नै धितोपत्र बजारमा ठूलो गिरावट देखिएको छ। शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ६३ अङ्कले ओरालो लागेर २ हजार ७०४ दशमलव ०८ विन्दुमा कायम भएको छ। यो गिरावटसँगै बजारले लगातार चौथो दिन पनि…

देशभर महा–हुरी र झरीको वितण्डा: काठमाडौँ छिर्दै विनाशकारी बादल, सचेत रहन चेतावनी!

काठमाडौँ उपत्यकासहित देशका ठूला सहरहरूमा अहिले मौसमको ताण्डव सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिमबाट सुरु भएको हुरीबतास र वर्षाको शक्तिशाली प्रणाली अहिले बागमती र मधेश प्रदेशमा ‘धावा’ बोल्दै पूर्वतिर सोझिएको छ। लुम्बिनी र कर्णालीमा बज्रपात (चट्याङ)…

अर्थमन्त्रीको घोषणा: लगानी नबढाउने ऐनहरू बढारिने, निजी क्षेत्रलाई ‘बजेट’ मार्फत ठूलो भरोसा!

काठमाडौँ । सुस्त बनेको अर्थतन्त्रलाई गति दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सर्जिकल अपरेसन’को तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट परम्परागत नभई जनता र लगानीकर्तामा आशा जगाउने खालको…

कपनमा सरकारको ‘डोजर आतंक’: सुकुम्वासी बस्ती खाली गर्न १३ डोजर परिचालन

काठमाडौं । काठमाडौंको सुकुम्वासी बस्तीमा सरकारले फेरि एकपटक निर्मम डोजर चलाएको छ। कपनस्थित साततलेमा रहेको सुकुम्वासी बस्ती हटाउन आज सरकारले १३ वटा डोजरको विशाल फौज पठाएको हो। पेप्सीकोला, बल्खु, बालाजु र थापाथलीमा डोजर आतङ्क मच्चाएपछि सरकारको यो अभियान आज कपन…

सुनमा सामान्य गिरावटको ‘कस्मेटिक’ राहत, चाँदीले फेरि रुवायो उपभोक्तालाई!

काठमाडौँ । नेपाली बजारमा डढेलोझैँ सल्किएको सुनको मूल्यमा सोमबार केही मत्थर हुने संकेत देखिए पनि चाँदीको मूल्यले भने सर्वसाधारणको ढाड सेक्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार आज सुनको भाउमा प्रतितोला ३०० रुपैयाँको सामान्य गिरावट आएको…

देशैभर वर्षाको वितण्डा सम्भावना: बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन चेतावनी!

काठमाडौँ — प्राकृतिक प्रकोपको खतरा अझै टरेको छैन। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै कडा चेतावनी जारी गरेको छ। विशेषगरी आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही क्षेत्रमा हावाहुरी र मेघगर्जनसहित मुसलधारे…

महिलालाई स्वरोजगार बनाउँदै वडा नं. २३; वडाध्यक्ष महर्जन भन्नुहुन्छ– “स्थानीय उत्पादन नै हाम्रो पहिचान” (भिडियो सहित )

काठमाडौँ | स्थानीय कला, संस्कृति र महिला स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिका वडा नं. २३ मा “सीप सिकौँ, स्वरोजगार बनौँ” भन्ने मूल नाराका साथ साप्ताहिक सांस्कृतिक कार्यक्रम तथा हस्तकला व्यापार मेला उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। गत वैशाख १३…