मेसीको कीर्तिमानी महायात्रा: विश्वकप २०२६ मा अर्जेन्टिना र अल्जेरिया भिड्दै, यस्तो छ खेलको रौनक

विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत बुधबार (असार ३) बिहान हुने अर्जेन्टिना र अल्जेरियाबीचको खेल फुटबल इतिहासकै एउटा सुनौलो पाना बन्ने निश्चित छ। नेपाली समयअनुसार बिहान ६:४५ बजे मिसौरीस्थित कन्सास रंगशालामा हुने यस खेलमा विश्वकै नजर कप्तान लियोनेल मेसी र…

सम्पदा–मैत्री जनसेवा प्रहरी भवन निर्माणमा जुट्दै समुदाय, झोछें समाजको रु १ लाख ११ हजार सहयोग

निर्माणाधीन जनसेवा प्रहरी वृत्त भवन निर्माण कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले झोछें सामुदायिक समाजले रु १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गरेको छ। समाजका प्रतिनिधिहरूले निर्माणाधीन भवन स्थलमै पुगेर उक्त रकम बराबरको चेक जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी चन्द्रबहादुर…

नेपालमा आयो स्प्रिङबेस एआई, के-के छन् विशेषता?

अमेरिकाको डेलावेयरमा मुख्यालय रहेको इनोभेन्चर्सएआई इंकले नेपालमा एउटा पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस.एआई’ आधिकारिक रूपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। हाल विश्वभरका पेशेवर तथा संस्थाहरूद्वारा प्रयोग भइरहेको यो प्लेटफर्म अब नेपालका आगामी पुस्ताका प्रतिभा, व्यवसाय र संस्थाहरूका लागि उपलब्ध भएको उक्त…

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए…

अर्जेन्टिना र अल्जेरियाको खेलमा हेर्न लायक खेलाडीहरु

फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत टेक्सासको प्रतिष्ठित डलास स्टेडियममा तीन पटकको विश्व विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी महाशक्ति राष्ट्र अल्जेरिया आमनेसामने हुँदैछन् । विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षा गर्ने र लगातार चौथो प्रमुख अन्तर्राष्ट्रिय ट्रफी (विश्वकप २०२२,…

सेयर बजार आजपनि घट्याे, नेप्से ६.३१ अङ्कले घट्दा ४ अर्ब ४ करोडको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक लगातार चौथो कारोबार दिन मङ्गलवार पनि घटेर बन्द भएको छ । अघिल्ला दिनहरू झैँ ओरालो लाग्ने क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक यस दिन ६.३१ अङ्कले घटेर २,७०५.४५ विन्दुमा झरेको छ। परिसूचकसँगै यस…

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण हालसम्म कुनै मानवीय वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा केही पर दक्षिण-पूर्वमा स्थानीय समय अनुसार…

नेपाल टेलिभिजनबाट विश्वकप फुटबल निःशुल्क प्रसारण गर्न नेकपा सांसद्को माग

काठमाडौँ- नेकपाका सांसद प्रमेश हमालले जारी फिफा विश्वकप-२०२६ नेपालमा नि:शुल्क हेर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै उनले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ तिर्नुपर्ने अवस्थाप्रति आपत्ति जनाए। ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ,’…