टोल टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० वटा प्रस्ताव : ८ वटा प्रस्ताव स्वीकृत ३ वटा वैकल्पिक सूचीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टोलटोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरु छनोट भएका छन् । ३ वटा वैकल्पिक सूचीमा परेका छन् । सम्पदा तथा पर्यटन विभागले आव्हान गरेको सूचनाबाट पेश भएका २० वटा प्रस्तावको मूल्याङ्नबाट व्यवस्थापनको…

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ बढ्दै

झापा- जिल्लामा पछिल्लो समय सडक दुर्घटना बढ्दो क्रममा देखिएको छ। सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारण  रहेको पाइएको  जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाकाले बताए। उनका अनुसार सडक र सवारी…

गलत गर्नेलाई आफ्नै पार्टीको भए पनि छाड्दैनौँ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गलत गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । विपद् व्यवस्थापन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्यही अनुसारमा हिजो मात्रै सुरक्षा निकायलाई आफूले निर्देशन दिइसकेको बताए । उनले भने, ‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू…

फिक्का रोनाल्डो

लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यसैले सबैको ध्यान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको थियो। तर, पोर्चुगलका ४१ वर्षीय रोनाल्डो बुधबार विश्वकप अभियानको पहिलो खेलमा कंगोविरुद्ध खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्।…

रोनाल्डो गोल गर्न चुक्दा पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगल र कंगो डीआरले १–१ को बराबरी खेलेका छन्। खेल बराबरीमा सकिए पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। ४१ वर्ष १३२ दिनको उमेरमा…

नृत्य निर्देशक स्व सबिता महर्जन मुनिकारको स्मृतिमा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत नृत्य निर्देशक सबिता महर्जन मुनिकारको स्मृतिमा आगामी शनिबार विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम नृत्य तथा संस्कृति संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको हो। आयोजक नृत्य सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रम…