दाङ– कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा जेसिबीले फालेको बालुवाले पुरिएर गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ। बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा जेसिबीले फालेको बालुवामा शनिबार बिहान साढे…
