सुर्खेतको विद्युत् समस्या समाधानका लागि १० करोड विनियोजन, एक साताभित्र ३ हजार मिटर पठाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेश, विशेषगरी सुर्खेतमा देखिएको लो-भोल्टेज तथा विद्युत् आपूर्ति समस्याको समाधानका लागि आवश्यक बजेट तथा उपकरण व्यवस्थापन गर्ने निर्णय गरेका छन्। सुर्खेत भ्रमणका क्रममा मन्त्री श्रेष्ठले सुर्खेतको प्रसारण लाइन स्तरउन्नतिका लागि आवश्यक १०…

घानामाथि १–० को जितसँगै कोलम्बिया अन्तिम १६ मा

कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। शनिबार बिहान कन्सास सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाको जितमा जोन एरियासले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दोस्रो हाफको ५६औँ मिनेटमा लुइस…

विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्ध भोजिन्हाको अविस्मरणीय प्रदर्शन

विश्व च्याम्पियन अर्जेन्टिनाविरुद्धको प्रतिस्पर्धात्मक खेलमा केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। अर्जेन्टिनाका लगातार आक्रमणलाई उनले शानदार रिफ्लेक्स, सटीक पोजिसनिङ र आत्मविश्वासपूर्ण बचाउमार्फत विफल पार्दै आफ्नो टोलीलाई लामो समयसम्म खेलमा टिकाइराख्न महत्वपूर्ण भूमिका खेले।…

आत्मघाती गोलले अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्‍यायो, केप भर्डेको ऐतिहासिक यात्रा समाप्त

साबिक विजेता अर्जेन्टिनाले केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको मियामी रंगशालामा शनिबार बिहान भएको रोमाञ्चक नकआउट खेल अतिरिक्त समयसम्म लम्बिएको थियो, जहाँ अन्तिम निर्णय आत्मघाती गोलले गरायो। निर्धारित…

मेस्सी’को अर्को जादु हेर्न विश्वभरको नजर, अर्जेन्टिनालाई रोक्ने केप भर्डेको चुनौती

विश्व फुटबलका करोडौं समर्थकको ध्यान भोलि फेरि एकपटक लिओनल मेस्सीतर्फ केन्द्रित हुनेछ। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत केप भर्डेसँग प्रतिस्पर्धा गर्दै गर्दा सबैको प्रश्न एउटै छ—के मेस्सीले फेरि आफ्नो जादु देखाउनेछन्? ३९ वर्षको उमेरमा पनि…

आजदेखि मनसुनभर काठमाडौँमा मेलम्चीको पानी आपूर्ति बन्द

काठमाण्डाै – मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाण्डाै उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ । समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र…

रोनाल्डोमाथि सबैको नजर, पोर्चुगल आज जित निकाल्ने दाउमा

काठमाडौं । विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत आज पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले टोली नकआउट चरणका…

जनकवि दुर्गालाल श्रेष्ठ अस्पताल भर्ना

जनकवि दुर्गालाल श्रेष्ठ आइतबार अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी समस्याका कारण जनकवि श्रेष्ठ काठमाडौं मोडल अस्पतालमा भर्ना भएको जानकारी परिवार स्रोतले दिएको छ। काठमाडौं मोडल अस्पतालका निर्देशक तथा चिकित्सा निर्देशक डा. विजेन्द्र जोशी र मणिन्द्र श्रेष्ठका…

पूरा समय खेल्न तयार छन् यमल

काठमाडौं। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले युवा स्टार लामिन यमल अब आवश्यक परे विश्वकपमा पूरा ९० मिनेट खेल्न सक्ने अवस्थामा पुगेको बताएका छन्। १८ वर्षीय बार्सिलोनाका विंगर यमलले समूह चरणका तीन खेलमा जम्मा १४१ मिनेट मात्रै खेल्दै एक…

ट्रम्पविरुद्ध यौन उत्पीडन मुद्दा : लेखिका क्यारोलले मागिन् ५० लाख डलर क्षतिपूर्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी लेखिका ई. जिन क्यारोलले जूरीले निर्धारण गरेको ५० लाख अमेरिकी डलर क्षतिपूर्ति ट्रम्पबाट असुल गराउन अदालतसँग आदेश माग गरेकी छन्। तीन वर्षअघि भएको एक दिवानी (सिभिल) मुद्दामा जूरीले ट्रम्पलाई क्यारोलमाथि…