देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् भने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म प्राप्त विवरणअनुसार…

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको मृत्यु भएको हो । खोला छेउको खेतमा पानी…

ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो

काठमाडौँ– ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने  ४० वर्षीया जेनिशा लामा रहेको ललितपुर प्रहरी परिसले जानकारी दिएको छ। लामाको बिएण्डबी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको…

सुन तोलामा आठ हजारले बढ्यो

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई…

नेपाल भाषाको हास्य–व्यंग्य टेलिशृंखला ‘ख्वत्ताबाजी’ ले पूरा गर्‍यो १,१०० औँ एपिसोड

काठमाडौं । नेपाल भाषाको लोकप्रिय हास्य–व्यंग्य टेलिशृंखला ‘ख्वत्ताबाजी’ ले १,१०० औँ एपिसोड पूरा गरेको अवसरमा विशेष उत्सवको साथ कार्यक्रम गर्दैछ। इमेज च्यानलबाट प्रत्येक बुधबार राति ९:३० बजे प्रसारण हुँदै आएको यो शृंखला नेपाल भाषाका दर्शकमाझ लामो समयदेखि लोकप्रिय रहँदै आएको…