काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्याउन काठमाडौँ महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा…
