डिभाइडरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले  जानकारी दिए। विराट…

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ २ हजार ३००…

माथिल्लो त्रिशूली-१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाडौँ – माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले शुक्रबार ६ वटा शव निकालेको हो। अडिट ३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा शव फेला…

इन्द्रजात्राको तयारी तीव्र, असोज ३ गते यःसिं नगर प्रवेश

काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा (येँया पुन्ही) अन्तर्गत हुने विभिन्न महत्वपूर्ण गतिविधिका साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गरेको छ। समितिले सार्वजनिक गरेको साइतअनुसार २०८३ असोज ३ गते शनिबार बिहान ८ः०५ बजे यःसिं नगर प्रवेश गराइनेछ। भक्तपुरको नालाबाट ल्याएको इन्द्रध्वज यःसिं…

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरोले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…

सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाण्डौ – आज सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो…

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ ।…

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ- गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र…

नेपालभाषा अध्ययनरत ७ विद्यार्थीलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको छात्रवृत्ति

ललितपुर । वर्ल्ड नेवाः अर्गनाइजेसनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसमा स्नातक तहमा नेपालभाषा तेस्रो वर्षमा अध्ययनरत सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख डा रघुवीर बिष्ट उपस्थिति रहेको थियो । नेपालभाषा शिक्षण समितिकी…

बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार तीव्र, ४ हजार १७७ जनाको उद्धार

काठमाडौं, भदौ ३१ — बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सेनाका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार…