काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘हरेक वडामा आफ्नै प्रशासनिक भवन’ निर्माण गर्ने नीतिअनुसार निर्माण गरिएको वडा नं. २३ को नयाँ प्रशासनिक भवन तथा नेपालको पहिलो दमकल सेवा ‘जुद्ध बारुण यन्त्र’को पुनर्निर्मित भवनको उद्घाटन गरिएको छ। बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा…
