भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगित गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य…

कांग्रेस महाधिवेशनः तीन समूहमा छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र दिउँसोबाट शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो…

राेनाल्डाेले चाहेमा पाेर्चुगलकाे टाेलीमा फर्किन सक्छन् : प्रशिक्षक

काठमाण्डाै – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्किन सक्ने बताएका छन् । नेशन्स लिगअन्तर्गन नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरुआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर…

सुनको भाउ सामान्य घट्दा चाँदीको भाउ बढ्यो

काठमाण्डौ – सुनकाे भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको भाउ…