कांग्रेस महाधिवेशनः उम्मेदवारी फारम वितरण र दर्ता आज

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु हुने र मनोनयन दर्ता भने दिउँसो ४ बजेसम्म गर्न पाइने समय तोकिएको छ…