काठमाण्डौ – आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान ‘ए’लाई २ विकेटले पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो ।…
काठमाण्डौ – कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको समय ३ घण्टा पर सारिएको छ । यसअघि बिहान १० बजेदेखि मतदान शुरु गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्य राजु कटुवालले…
काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन्। अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर…
काठमाण्डौ – आज सुनको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख…