यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि…
गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान सुक्खा पहिरोले नदीको बहाव अवरुद्ध भएपछि एक्कासि आएको भीषण बाढीले तटीय क्षेत्रमा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ को पैयू र बगर गाउँका ३५ घर बगाएका छन्। स्थानीय बासिन्दा सुरक्षित स्थानमा…