आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ घटबढ भएको थिएन ।…

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० रुपैयाँको नोट पाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १००…

मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मंगलबार र बुधबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि केही स्थानमा तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना छ। बिहीबारदेखि शनिबारसम्म भने सामान्यतया हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ। घटस्थापनादेखि मौसम क्रमशः…

डोटीमा ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

धनगढी – डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार बिहान डोटीको गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। ट्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३…

दशैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डाै – यस वर्षकाे दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीकाे अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको छ । यातायात व्यवस्था विभागमा आज सरोकारवालाबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी…

कांग्रेस महाधिवेशनः उम्मेदवारी फारम वितरण र दर्ता आज

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएपछि सोही अनुसार उम्मेदवारी मनोनयन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन फारम वितरण सुरु हुने र मनोनयन दर्ता भने दिउँसो ४ बजेसम्म गर्न पाइने समय तोकिएको छ…

भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य स्थगित गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य…

कांग्रेस महाधिवेशनः तीन समूहमा छलफल जारी

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र दिउँसोबाट शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो…

राेनाल्डाेले चाहेमा पाेर्चुगलकाे टाेलीमा फर्किन सक्छन् : प्रशिक्षक

काठमाण्डाै – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्किन सक्ने बताएका छन् । नेशन्स लिगअन्तर्गन नर्वेविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरुआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर…

सुनको भाउ सामान्य घट्दा चाँदीको भाउ बढ्यो

काठमाण्डौ – सुनकाे भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको भाउ…