यट्खा पाटीको मौलिकता कायम राख्दै पुनर्निर्माण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ स्थित ऐतिहासिक यट्खा पाटीको पुनर्निर्माण हुने भएको छ। पाटीको मौलिक स्वरूप, वास्तुकला तथा ऐतिहासिक महत्वलाई कायम राख्दै पुनर्निर्माण गर्न लागिएको हो। पाटी पुनर्निर्माणको शिलान्यास काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष राजेश श्रेष्ठले एक कार्यक्रमबीच गरेका छन्। पुनर्निर्माणपछि पाटीलाई…

सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा…

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ – ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ५४ वर्षीय…

वडा नं. २३ को प्रशासनिक भवन तथा जुद्ध बारुण यन्त्रको पुनर्निर्मित भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ‘हरेक वडामा आफ्नै प्रशासनिक भवन’ निर्माण गर्ने नीतिअनुसार निर्माण गरिएको वडा नं. २३ को नयाँ प्रशासनिक भवन तथा नेपालको पहिलो दमकल सेवा ‘जुद्ध बारुण यन्त्र’को पुनर्निर्मित भवनको उद्घाटन गरिएको छ। बसन्तपुरस्थित जुद्ध बारुण यन्त्र कार्यालय परिसरमा…

दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज बढ्यो

काठमाण्डौ – हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो र…

गाजामा इजरायली हवाई आक्रमण हुँदा ४ प्यालेस्टाइनीको मृत्यु, १० घाइते

गाजा सिटीको दक्षिण–पश्चिमी क्षेत्रस्थित तेल अल–हवामा भएको इजरायली हवाई आक्रमणमा परी चार प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। उक्त घटनामा अन्य १० जना घाइते भएका छन्। स्थानीय सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले तेल अल–हवा छिमेकमा गुडिरहेको एउटा सवारी साधनलाई लक्षित गरी कम्तीमा…

विश्वकप लिग-२ को सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा राष्ट्रिय टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ७ अक्टोबरबाट ओमानमा सुरु हुने विश्वकप लिग-२ को सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। घोषित १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीमा यो पटक पनि कुशल भुर्तेलसहित केही अनुभवी खेलाडी टोलीमा अटाएका छैनन्। सन्दीप लामिछानेको…

प्रेमशान्ति तुलाधरको ‘नेपालभाषा साहित्यया इतिहास’को दोस्रो संस्करण विमोचन हुँदै

काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…

एसियन गेम्स क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गतको पुरुष क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। भारतले श्रीलंकालाई हराउँदा पाकिस्तानले बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। भारत र पाकिस्तानबीच पहिलो पटक एसियाडको फाइनलमा भिडन्त हुन लागेको हो। टस हारेर…

अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्। पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा…