काठमाण्डौ – सुनकाे भाउ आज सामान्य घटेको छ भने चाँदीको भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर आज २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको भाउ…
काठमाडौं । काठमाडौं महानगरपालिका–१९ स्थित ऐतिहासिक यट्खा पाटीको पुनर्निर्माण हुने भएको छ। पाटीको मौलिक स्वरूप, वास्तुकला तथा ऐतिहासिक महत्वलाई कायम राख्दै पुनर्निर्माण गर्न लागिएको हो। पाटी पुनर्निर्माणको शिलान्यास काठमाडौं महानगरपालिका–१९ का वडाध्यक्ष राजेश श्रेष्ठले एक कार्यक्रमबीच गरेका छन्। पुनर्निर्माणपछि पाटीलाई…
काठमाडौँ। नेपालभाषाको खोज तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी प्रा. प्रेमशान्ति तुलाधरद्वारा लिखित पुस्तक ‘नेपालभाषा साहित्यया इतिहास’ को दोस्रो संस्करण विमोचन हुने भएको छ। नेपालभाषा साहित्यको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम तथा साहित्यिक योगदानलाई समेटिएको उक्त अनुसन्धानात्मक कृतिलाई गहन अध्ययन तथा अनुसन्धानपछि…