काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाबारे पछिल्लो समयमा देखिएको समस्यामा चासो राख्नुभएको छ । उहाँले अहिले देखिएको समस्या समाधानको प्रयासका लागि आज छलफल बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरोकारवाला पक्षसँग छलफल गर्न प्रधानमन्त्री कार्कीले आज दिउँसो…
