साफ महिला च्याम्पियनसिपस् नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३…

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज माघ १९ गते सोमवार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ…

निःशुल्क आँखा तथा मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

सगरमाथा चौधरी आँखा अस्पताल, लहान (सिराहा) को प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. २९, हरिसिद्धिको समन्वयमा सञ्चालन गरिएको जल आँखा तथा कान उपचार केन्द्र मा अब फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया सुरु गरिएको छ। यसअघि ललितपुर महानगरपालिका वडा नं. २९,…

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ, १९ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १९ माघ ः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो…

भिन्तुना गुथिको असन डबलीमा वसन्त उत्सव

असनका युवाहरु सक्रियता २६ वर्षअघि स्थापना भएको भिन्तुना गुथिले काठमाडौंको असनमा भिन्तुना वसन्त उत्सव हिजो सम्पन्न भएको छ स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्दै आएको गुथिले हिजो शनिबार असन डबलीमा छैटौं भिन्तुना वसन्त उत्सव ११४६ आयोजना गरेको थियो।…

झापाको चारआलीमा एक पुरुष मृत फेला, पाँचथरका ३८ वर्षीय तपस नेपालीको मृत्यु

झापा- झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थायी घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाई हिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन्। गएराति मेचीनगर–१३ चारआली निवासी जीवन…

सुनको भाउ आज एकैदिन घटेर झर्‍याे

काठमाण्डौ – सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख…

बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवस मनाइयो

आज माघ पूर्णिमा अर्थात सिल्लापुन्हि, गौतम बुद्धले आफ्नो मृत्यु हुने दिनको घोषणा गरेको दिन । बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवसको रुपमा मनाउने गर्दछ । यसै सिलसिलामा काठमाडौंको बसन्तपपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः ले पनि काठमाडौंको भित्री…

काठमाडौंमा निर्वाचन सुरक्षा कडा, सेना–प्रहरीको संयुक्त गस्ती र सरप्राइज जाँच सुरु

काठमाडौं – फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै काठमाडौंमा सुरक्षा उपाय कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा सुनिश्चित गर्न गस्ती बढाएको छ। एसएसपी रमेश थापाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त…