नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ।
हिजोको तुलनामा सुन प्रति तोला २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँले ओरालो लागेको छ।
