चालकबिनाको ट्याक्सी गुड्दा दुर्घटना, सामान्य क्षति

काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा टाटा इभी ट्याक्सी दुर्घटना भएको छ । बागमती प्रदेश ०१००२ ज ८०८२ नम्बरको विद्युतीय ट्याक्सी आज बिहान स्वचालित भएर नजिकै ठोकिएको हो । सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना हुँदा गाडीमा चालक…

विद्यार्थीहरुबाट उदाय् म्यूजियम अवलोकन

कान्तिपुर इङ्गलिश सेकेन्डरी स्कुल, धुम्बाराहीका ९४ जना विद्यार्थी र ७ जना शिक्षकहरुले ने.सं. ११४६ थिंलागाः प्रतिपदा, शुक्रबार (मंसीर १९ गते) र थिंलागाः तृतिया, आइतबार (मंसीर २१ गते) उदाय म्यूजियमको भ्रमण गरी अवलोकन गरेका छन् । यस म्यूजियम भ्रमणको क्रममा नेवार…

एनपिएलको पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुई स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स दिउँसो ४ बजेदेखि प्रतिस्पर्धा गर्दैछन् । लिग चरणका…

काठमाडौँमा श्रम संस्कृति पार्टीको र्‍याली

काठमाडौँ — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौं सभा आयोजना गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट र्‍याली निस्केर सिफल चौरमा पुगेर सभामा परिणत भएको हो । पार्टीको काठमाडौं उपत्यका समितिको आयोजनामा संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको…

बाखं दबू’या ग्वसालय् नेपालभाषा खःकथं मद्वंक च्वयेत प्रशिक्षण ज्याझ्वः जुल

नेवाः ख्यलय् नांजाःगु संस्था बाखं दबूया ग्वसालय् म्हिगः थिंलाथ्वः दुतिया, सनिबारखुन्हु झीगु अःपुगु यइपुगु व न्ह्यइपुगु भाय् नेवाःभाय् खःकथं मद्वंक ब्वनेच्वये यायेत छगू प्रशिक्षण ज्याझ्वः जूगु दु । न्ह्यःखा, येँया कन्या मन्दिर स्कुलय् जूगु थुगु ज्याझ्वःया प्रशिक्षक पौभाः साय्‌मि जुयादी…

एनपीएल : कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने…

१२ वर्षीया बालिका हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ, २१ मङ्सिर । नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल)…

बेनीघाटमा दुई बस एक-आपसमा ठोक्किँए

काठमाडौँ- मलेखु-मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-तिङ्ग्राङखानीमा आज दिउँसो दुईवटा बस एक-आपसमा ठोक्किँएका छन्। करिब सवा १२ बजे विपरीत दिशाबाट गुडिरहेका बसहरू ठोक्किँदा केही यात्रु सवारीभित्रै फसिएका थिए। उद्धारकर्मीहरूले झ्यालका सिसा फुटाएर फसेका यात्रुहरूको उद्धार गरेका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि…

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदै गरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५…