सुनको भाउ आज एकैदिन तोलामा घट्यो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

काठमाडौंको तापक्रम आज वर्षकै कम

काठमाडौं । तापक्रम घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार (पुस १५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको…

आज तमु ल्होसार : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरी मनाउँदै

काठमण्डौ – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले भव्य…

दर्शनवीर शाक्य द्वारा ‘जेन–जी’ पुस्ताको साहित्यिक कार्यपत्र प्रस्तुत

काठमाडौं । गत शनिबार प्रतिभा साहित्य समाजको आयोजनामा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यमा देखिँदै आएको ‘जेन–जी’ पुस्ताको साहित्यिक गतिविधि र त्यसको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ जना वक्ताहरूले जेन–जी साहित्यको सम्भावना, स्वीकार्यता र भावी पुस्तासँगको…

दोहोरो अङ्कले घट्यो सेयर बजार, काराेबार पनि खुम्चियाे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम…

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

काठमाण्डाै – भूटानका बायाँ हाते स्पिनर सोनम येशेले एकै खेलमा ८ विकेट लिएर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । २२ वर्षीय येशेले म्यानमारसँगको तेस्रो टी–२० मा यो उपलब्धि हासिल गरेका हुन् । उनले ४ ओभरमा १ मेडन राख्दै ७…

१६ औं नेवा: एकता दिवसको अवसरमा नेवा र्‍याली

नेवा: एकता दिवसका अवसरमा हलिं नेवाः गुथिको आयोजनामा नेवा:र्‍याली गरेको छ। सोह्रौं नेवार एकता दिवसको अवसरमा हलिं नेवाः गुथिको आयोजनामा प्वहेलाथ्वः अस्तमि, आइतबार (पुष १३ गते)का दिन काठमाण्डौंमा नेवा: र्‍याली निकालेर नेवार एकता दिवस मनाइएको छ । काष्ठ मण्डप क्षेत्रबाट…

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा २८ वर्षीया हरिना चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ…

तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् ।

काठमाण्डौ – फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले…