लगातार बढेको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।

  काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको…

सुनचाँदीको भाउमा लागतार कीर्तिमान

काठमाण्डौ – सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति…

नेमकिपा बन्यो समानुपातिकको बन्द सूची पेश गर्ने पहिलो दल

काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । सूची बुझाउन आज र भोलिलाई समय तोकिएको छ । सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बन्दसूची पेश गरेको निर्वाचन आयोगले जनाएको छ । आयोग पुगेर नेमकिपाका…

रवि र बालेनबीच एकताको सात बुँदे ऐतिहासिक सहमति

काठमाडौँ- नेपालको राजनीतिमा हलचल पैदा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ। ‘नयाँ शक्ति’ को रूपमा उदाएका दुई प्रभावशाली व्यक्तिहरुले अब एउटै झण्डा र एउटै चुनाव चिन्ह…

सत्यनारायणबहादुर श्रेष्ठ सम्मान कर्माचार्य र अधिकारीलाई

काठमाडौँ, पुस १० गते । पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनु हुने भएको छ । नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको ११० औं पुण्यतिथिको अवसरमा हुने…

पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवार समुदायका तर्फबाट भेटघाट

गतः यंलागाः द्वितीया, मंगलबार (भाद्र २४ गते) जेनजी आन्दोलनका नाममा भएको आक्रमणमा सिकिस्त घाइते भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवाः अभियन्ता अग्रज मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक समूहले गतः बुधबार भेटघाट गरिएको छ । नेवा: क्षेत्रबाट…

पुस १४ गते नेवाः एकता दिवस मनाइने

नेवाः देय् दबूको संयोजनमा विभिन्न संस्था– खलः पुचःका संयुक्त आयोजनामा १६ औं नेवाः एकता दिवस मनाइने भएका छन् । नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले देशको राजनैतिक स्थितिलाई ध्यानमा राखी यस वर्ष विचार गोष्ठी मात्र गरिने निर्णय भएको जानकारी दिनुभएको…

मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ । आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका…

हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।

काठमाण्डौ – हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

आज त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । विश्वविद्यालयले इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेभएका छन्। प्राध्यापक ताकाआकी काजिता टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिक…