एनपिएल: काठमान्डुविरुद्ध टस जितेर पहिले बलिङ गर्दै चितवन

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। जारी प्रतियोगितामा चितवनले ३ खेलबाट २ जित र १ हार भोग्दा काठमान्डुले ४ खेलमा २ जित र २ हार भोगेको…

एकैदिन तोलामा २२ सयले बढ्यो सुन

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख…

आजको मौसम घमाइलो

काठमाण्डौ – हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ । दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, सानो (भारतीय) प्रतिकिलो…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धरान (सुनसरी)- तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको…

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमान्डू गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ । यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे…

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनीले दिएको १४४ रनको…

टस जितेर पहिला ब्याटिङ गर्दै पोखरा, जनकपुर बोल्ट्सलाई बलिङको निम्तो

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आज दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखरा टस जितेर ब्याटिङ गर्दैछ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा र अनिल साहका नेतृत्वमा…

उपत्यकामा वायु प्रदूषण बढ्दै

काठमाडौं उपत्यकामा जाडोयामको सुरुवातसँगै वायु प्रदूषण बढ्दै गएको छ। जाडोयाममा वर्षाको मात्रा कम हुने र हावाको गति पनि कम हुने भएकाले सवारीसाधनको धुवाँ, सडकको धूलो, उद्योगधन्दाबाट निस्कने हानिकारक ग्यास तथा खेतबारीमा आगो बाल्ने जस्ता कार्यले प्रदूषणको मात्रा ह्वात्तै बढेको हाे।…

दोहोरो अंकले बढ्यो सेयर बजार, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ। कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। सो दिन…