शेयर बजार ५ दिनमा १४९ अङ्कले बढ्याे, नेप्से २ हजार ७०० विन्दुमाथि

काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से १४९ अङ्कले बढेको छ । आज म्युचल फन्ड बाहेक सबै…

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद्…

युवाहरूको प्रदर्शनले दिल्ली तनावग्रस्त

प्रश्नपत्र बाहिएको घटनामा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै युवाहरूले गरेको आन्दोलनका कारण भारतको राजधानी नयाँ दिल्ली तनावग्रस्त बनेको छ। कक्रोच जनता पार्टीको नेतृत्वमा हजारौँ युवाहरूले सोमबार दिल्लीको जन्तरमन्तरदेखि संसद् भवनसम्म मार्च गरेका छन्। प्रदर्शनकारीहरू संसद् भवन छिर्ने प्रयास गरेपछि प्रहरीले…

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप च्याम्पियन

काठमाडौं । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। न्यु जर्सीमा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त…

अराजक र रोमाञ्चक तेस्रो स्थानको खेल

काठमाडौं । विश्वकपको तेस्रो स्थानका लागि भएको ‘ब्रोंज फाइनल’मा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ ले पराजित गरेको छ। कुल १० गोल भएको अराजक र रोमाञ्चक खेलमा इंग्ल्यान्डले विश्वकप इतिहासकै आफ्नो उत्कृष्ट विदेशी भूमिको नतिजा हासिल गर्‍यो। बुकायो साकाले ह्याट्रिक पूरा गर्दै इंग्ल्यान्डको…

जंगली च्याउ खाँदा महिलाको मृत्यु, ६ जना उपचारपछि घर फर्किए

रूपन्देही । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक गृहिणीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो । गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना…

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं । फुटबल इतिहासकै महान खेलाडी मानिने लियोनल मेस्सी र बार्सिलोनामा उनको उत्तराधिकारीका रूपमा हेरिएका युवा स्टार लामिन यामाल पहिलोपटक मैदानमा आमनेसामने हुँदैछन्। आइतबार हुने फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दा ३९ वर्षीय मेस्सी र १९ वर्षीय यामालबीचको बहुप्रतीक्षित…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई…

अमेरिकाले लगातार सातौँ रात पनि गर्यो इरानमा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता ‘समाप्त भएको’ घोषणा गरेपछि अमेरिकाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रपतिका निर्देशनअनुसार यी आक्रमणहरू इरानको सैन्य…

अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि आइतबार…