नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे

काठमाडौं- मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट…

टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने

त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले…

निशु भइन् मिसेस नेपाल आइडल २०२४

यसपालीको मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिन सफलभएकी छिन्। ताजसँगै उनले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन् । हिमालयन मुभिजद्वारा शुक्रबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम नेपाली विवाहित…

हलिं नेवाः दबुलिं जनगायक भृगुराम श्रेष्ठयात लत्याया पुण्य तिथिस तःजिक लुमंकल

विश्व नेवाः सरंगठन ‘हलिं नेवाः दबू’ दबूया ग्वसालय् मदुम्ह जनगायक भृगुराम श्रेष्ठया लुमन्तिइ ज्याझ्वः याःगु दु। दबूलिं वय्कया लत्या तिथिइ ने.सं. ११४४सिल्लागा तृतिया खुन्हु (फागुण १५ गते) खुन्हू जूम प्रविधिपाखें लुमन्ति मुँज्या याःगु खः । दबूया केन्द्रीय नायः संयुक्त श्रेष्ठंं…

पेनाल्टीसुटआउटमा नेपाललाई हराउँदै जोर्डन च्याम्पियन

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेकी थिए। तर चौथो पेनाल्टी हानेकी…

नेपालभाषाको ‘वया मां जि’ र नेपाली भाषा भर्सन “आएँ आमा म ” गीतको म्यूजिक भिडियो सार्वजनिक

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…’ , जस्तो अति लोकप्रिय कालजयी जनपक्षीय गीतका लेखक श्याम तमोटले लेख्नु भएको नेपालभाषाको ‘वया मां जि…’ र यस गीतको खस नेपाली भाषा भर्सन “आएँ आमा म …” गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक भएको छ…

पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै फोजिनले बुझायो स्मरणपत्र

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ। फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै विसं २००८ साल…

भजन शिरोमणि भक्तराज आचार्यको निधन, आज अन्तिम संस्कार गरिने

काठमाण्डौ – भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।  उहाँको ८२ वर्षको उमेरमा हिजो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु…

फेरि नामिबियासँग हार्यो नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले नामिबियासँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो ।  पहिले ब्याटिङ…