काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ६८ रनमा अलआउट भएको छ । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो । आसिफ शेखले ५८ रन…
काठमाडौँ – दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड भूकम्प गएको हो ।
काठमाण्डाै – पत्रकार सिल्भिया राजोपाध्याय् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाण्डौं विजयश्वरीमा रहेको नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा…
काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको…
काठमाडौं – इतिहास मेटाउन खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन भएको छ । पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तथ्य पुष्टी भइसकेको अवस्थामा पनि इतिहास मेटाउन खोजेको भन्दै …
विदेशमा झै अब नेपालमा पनि घरधनीले बत्तिको बिल, घर बहाल भाडाको शुल्क मोबाइल एप्प ई-ज्यालोद्वारा भाडामा लिने व्यक्ति वा संस्थालाई सजिलै पठाउन र रेकर्ड राख्न सकिने भएको छ । नेपालमा मात्र नभएर नेपालीहरू विभिन्न देशका सहरहरुमा अवसरका लागि बस्ने गर्दछन्…
आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई…
अमेरिकाको नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा कार्यक्रम आयोजना गरेर नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई जना श्रष्टालाई सम्मानार्थ संरक्षक पदले सम्मान गर्दै प्रत्येक…
“झिमिक्कै परेली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक गौतमदास मानन्धरको स्वर रहेको उक्त गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्। उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत…