उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीविना समाजिक सञ्जालमा नराख्न काउन्सिलकाे आग्रह

काठमाण्डाै – नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ  बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।   काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भन्नुभयो, ‘कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा…

बच्चालाई गलत खोप लगाएकाे मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति अस्पताललाई सर्वोच्चको आदेश

काठमाण्डाै – कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा समस्या भएर…

“ज्वरा ज्वरा पर्सि’ नेपालभाषाको म्यूजिक भिडियो सार्वजनिक

“ज्वरा ज्वरा पर्सि’ बोलको नेपालभाषाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हांस्य कलाकार एवमं गायक मदनकृष्ण श्रेष्ठ, सरिता शाही र रोजी डङ्गोल श्रेष्ठको स्वर रहेको हांस्यप्रधान म्यूजिक हिजो भिडियो सार्वजनिक भएको हो । हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र…

नेवाः अर्गनाइजेशन अफ अमेरिकाया पुलांम्ह नायः यज्ञमान शाक्यया मां मन्त

येँ– नेवाः अर्गनाइजेशन अफ अमेरिकाया पुलांम्ह नायः, वरिष्ठ कलाकार, कोरियोग्राफर व वर्ल्ड नेवाः अर्गनाइजेशनया कल्चरल एम्बेसेडर यज्ञमान शाक्यया मां मन्त । वय्‌कःया मां ज्ञानिमाया शाक्य ९७ दँया बैंसय् वंगु मंगलबार खुन्हु यलया हःखाय् दुगु थःगु हे छेँय् मदुगु खः । मदुम्ह…

नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष यज्ञमान शाक्यलाई मातृशोक

काठमाण्डाै –  नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष, वरिष्ठ कलाकार, कोरियोग्राफर तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका कल्चरल एम्वेसेडर यज्ञमान शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा ज्ञानीमाया शाक्यको ९७ वर्षको उमेरमा निधन भएको हो। ज्ञानीमायाको मगंलबार ललितपुर हखामा रहेको आफनै घरमा…

त्यो १२ सेकेन्ड

त्यो १२ सेकेन्ड                                                 डा. सुशील ताम्राकार   कोरोना कालको लकडाउनले मान्छेमा त्रास  र कष्टकर जीवन दिए पनि एउटा महत्वपूर्ण उपहार पनि दिएको मान्नु नै पर्दछ। त्यो हो दशकौं गुमनाम भएका साथीहरु सम्पर्कमा भर्च्युल भए पनि आउनु । स्कुलको बिदाइ…

लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ – लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये…