प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो । भेटमा…

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय नै खडा गरेर ठगी, दुईजना पक्राउ

काठमाण्डौ – कृषि मन्त्रालय अन्तर्गतको ‘विश्व खाद्य कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र लिला भोलन छन् । कटुवाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का स्थानीय हुन्…

ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब ‘एक्स’

माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो फेरेको छ। सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ। ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले…

भारतमा हुने अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगितामा सुदर्शन राजोपाध्याय् विशेष अतिथिको रुपमा आमन्त्रित

काठमाण्डौ – नेपालका ख्याती प्राप्त सरोदवादक पं. सुदर्शन राजोपाध्याय्लाई भारतको बनारस हिन्दु विश्वविद्यालयमा हुने कार्यक्रममा आयोजक संस्थाले विशेष अतिथिको रुपमा आमन्त्रित गरेको छ। ताथै डान्स एकेडेमीको  आयोजनामा बनारस हिन्दु विश्वविद्यालयमा जुलाई २९ र ३० मा काशीधाम अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगिता…

सौरभ ज्योतीको “छ जि ” सार्वजनिक

काठमाडौँ- ज्योती ग्रुपका कार्यकारी निर्देशक तथा गायक सौरभ ज्योतीले प्रेमलाई समर्पित गरेर “छ  जि” बोलको नेपालभाषाको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा सांस्कृतिक सम्पदा लाई सम्बोधन गर्दै प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गरिएको छ । एउटा कलाकारको रुपमा ज्योतीले…

‘सुस्तरी ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘सुस्तरी ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ. कीर्तिपुरका उदयीमान गायक एराेन महर्जनको स्वर रहेको उक्त गीतमा भुवन महर्जनको रचना र संगीत रहेको छ। चर्चित युवा निर्देशक योवन शाक्यको दृश्य सम्पादन र निर्देशन रहेको म्यूजिक भिडियोमा गायक एराेन महर्जन…

भोलि काठमाण्डौ र ललितपुरका यी ठाउँहरूमा ८ घण्टा बिजुली नआउने

काठमाण्डाै – भाेलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेलि ८ घण्टासम्म बन्द हुने भएको हो । प्राधिकरणले आज सूचना निकालेर भाेलि बिहान साढे ८…

लुँ तस्करी प्रकरण : चीननिसें भारत तकया गिरोह सक्रिय, १० म्ह ज्वन

येँ– सच्छि किलोति लुँ तस्करी ज्याय् दुथ्याःगु द्पनय् आःतक १० म्हेसित ज्वंगु दु । छम्ह भारतीय व छम्ह चिनीया नागरिकलिसें झिम्हेसित ज्वंगु खः । नेपाल सरकार, राजस्व अनुसन्धान विभागया कथं ज्वंपिं मध्यय् कार्गो व कुरियर सेवा बीपिं कम्पनिया सञ्चालकत नं…