१०० किलो बरामद गरिएको सुन तस्करीको सुराकीले पाउने भए १० करोड

काठमाडौं:  बुधबार त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन्। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले उक्त रकम पाउने देखिएको हो। सुराकीको माध्यमबाट सुन समातिएको हो। सुराकीको…

नवदुर्गा टाेल सुधार समितिको चौंथो वृक्षारोपन सम्पन्न

नवदुर्गा टाेल सुधार समितिद्वारा गतः मंगलबार चौथो पटक वृक्षारोपन गरिएको छ । गोदावरी नगरपालिका १२ थेच्वको क्वाःगा वनमा सव डिभिजन वन कार्यालयका पदाधिकारीहरुको उपस्थितिमा उक्त वृक्षारोपन भएको हो । वर्षौंदेखि फालिरहेको फोहरलाई व्यवस्थापन गरी यस अवसरमा विभिन्न जातका करिब ७००…

विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको झण्डै सय किलो सुन बरामद

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो । विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई…

कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर…

सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

काठमाडौँ – काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो । खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम…

बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने

काठमाडौँ– बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोधका कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने भएको छ । स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको हो । सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने…

डेङ्गु सङ्क्रमण देशभर ह्वातै बढ्यो, १० जिल्लामा बढी सङ्क्रमण

काठमाडौँ– पछिल्लो समय डेङ्गु सङ्क्रमण देशभर बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताउनु भयो । महाशाखाका अनुसार यही…