Blog

३५ वर्षभन्दा कम उमेरमै को-को छिर्दैछन् संसद ?

काठमाडौँ– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ ।…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले…

प्रतिनिधिसभा निर्वाचन: समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

काठमाडौँ- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र…

नेपाली बजारमा आज सुनको मूल्यघटेको छ ।

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख १६…

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै – अहिले काठमाण्डाै उपत्यकासहित धेरै ठाउँको आकाशमा बिहानैदेखि बादल लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा…

शेयर बजारमा दाेस्राे सर्किट ब्रेक

काठमाण्डाै – शेयर बजारमा दाेस्राे सकारात्मक सर्किट ब्रेक लागेकाे छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक लागेको छ । याेसँगै ४० मिनेटका लागि कारोबार राेकिएकाे छ । बिहीवार भएकाे चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि…

काठमाडौंमा वायु प्रदूषण बढ्यो

काठमाडौं। काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको…

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन् । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख…

जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली

काठमाडौँ  भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री **सुशीला कार्की**लाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार आयोगले बिहान ११ बजे प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय…