काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेकोले दुई दिन बिजुली आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाण्डौ…
