अटो व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमै हुने भएको छ। आजको साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गर्ने भएको छ। केही सञ्चार माध्यमहरूमा साधारण सभा रोकिन सक्ने वा अन्योल रहेको…
