काठमाण्डौ – भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । पहिलो खेल भारतले १ सय…
काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई…
कुनै ब्यक्तिले नीजि सम्पत्तिका रुपमा लालपूर्जा बनाईसकेको स्वयम्भूको तलतिर रहेको ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक ख्यः नै रहेको भनी उच्च अदालत पाटनबाट फैसला भएको छ । धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण प्रत्येक १२ वर्षमा आयोजना गरिने सम्यक महादान पर्व मनाइने ऐतिहासिक…
अन्तत आज रवि लामिछाने थुनामुक्त भएको छ। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहाइको आदेश दिएसँगै नख्खु कारागारबाहिर भीड जम्मा भएको छ । रास्वपाका कार्यकर्ता र समर्थक ठूलो संख्यामा कारागारबाहिर जम्मा भएर नाराबाजी गरिरहेका छन् । उच्च अदालत तुलसीपुरले आज लामिछानेलाई…
काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित…
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् । सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना…
काठमाण्डौ – केहीदिन देखि निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । डलरको भाउ आज हिजोको तुलनामा १ रुपैयाँ ०३ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर आज…
काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…
काठमाडौं महानगरपालिकाको बल्खुमा ट्रकको ठक्करले घाइते भएकी मोटरसाइकलमा सवार युवतीको उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी युवतीको उपचारको क्रममा निधन भएको हो। नुवाकोट घर…