काठमाण्डौ – काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो । हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी…
काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालमा रहेकाे छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज साेमवार बसेको बैठकबाट…
गायक विजेन्द्र चवालबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा सार्वजनिक भएको उक्त गीतमा संगीत अमरराज राजोपाध्यायले दिएका छन् भने शब्द अनिक शाक्यको रहेको छ । एक युवा निर्देशकको…
वरिष्ठ संगीतकर्मी गोविन्द ह्यूमतको एकल सांगीतिक कार्यक्रम ‘गोविन्द ह्यूमत सनिल– ११४३’ हुने भएको छ। कीर्तिपुर, पांगा स्थित कीर्तिपुर सिनेप्लेक्स हलमा भाद्र ११ गते सोमबार दिउँसो २.३० बजे कार्यक्रम हुने कार्यक्रम संयोजक विजय लाल डंगोलले बताउनु भयो। उहाँकाअनुसार टिकटको मूल्य पाँच…
काठमाण्डौ – कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ बजेर २० मिनेट जाँदा ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो…
लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा असोज ११ गते प्रतियोगिता आयोजना हुने हिजो आयोजित पत्रकार…
जापानमा रहनु भएका नेवार अभियन्ता सुनिल कुमार शाक्यकी छोरी कारेन शाक्यले गाउनु भएको नेपालभाषा गीत म्यूजिक भिडियोको रूपमा सार्वजनिक भएको छ । गत शुक्रबार कीर्तिपुरको ससःत्वाः रेष्टुरेन्टमा भएको कार्यक्रममा नेपालभाषाको ‘समाःया सँया झाः’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । वरिष्ठ…
काठमाडाैं – तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्यूजिक भिडियाे छायांकन सम्पन्न भएकाे छ । शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेकाे म्यूजिक भिडियाे धार्मिक, एैतिहासिक सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमणिय…
काठमाण्डाै – अविनाशविक्रम शाहले निर्देशन गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ पाउन सफल भएको छ । पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि पचास लाखभन्दा धेरै रकम (४० हजार…
काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय…