भारतको १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा सुदर्शन राजोपाध्यायलाई ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतको आसाम राज्यमा आयोजना हुने १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने भएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा हुने उक्त महोत्सव जुलाइ १९ देखि २१ तारिखसम्म कुमारपारास्थित श्री श्री राजहुवा सत्र रंगमञ्चमा…

“रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे”

काठमाडौं । विश्वकपको नकआउट चरणबाट बाहिरिएपछि इजिप्ट टोली रेफ्रीका निर्णयप्रति आक्रोशित बनेको छ। मंगलबार साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका प्रशिक्षक होसम हसन र स्टार फरवार्ड मोस्ताफा जिकोले खेलमा न्याय नभएको आरोप लगाएका छन्। अटलान्टामा भएको…

फ्रान्स-मोरोक्कोको खेलमा सबै रेफ्री अर्जेन्टिनी, उठ्यो निष्पक्षतामाथि प्रश्न

काठमाडौं । दुई दिनपछि हुने फ्रान्स र मोरोक्को बीचको क्वार्टरफाइनलको खेलमा सबै रेफ्रीहरू अर्जेन्टिनी हुने भएका छन् । जारी विश्वकपमा एकै देशका म्याच अफिसियल राखिएको यो पहिलो खेल हुनेछ । मुख्य रेफ्री फ्याकुन्डो टेलो, सहायक रेफ्रीद्वय जुआन पाब्लो बालेटी, ग्राबियल…

अर्जेन्टिनाको अविस्मरणीय कमब्याक, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। फुटबल इतिहासमा सम्झनलायक पुनरागमनमध्ये एक मानिएको यस खेलले विश्वभरका समर्थकलाई रोमाञ्चित बनाएको छ। खेलको सुरुआतमै इजिप्टले…

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। शनिबार ललितपुरमा सम्पन्न शाखाको नवौँ अधिवेशनबाट बज्राचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो। अधिवेशनमा ललितपुर जिल्लामा सक्रिय रहेका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित कार्यसमितिको उपाध्यक्षमा…

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर- जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको…

राष्ट्रिय परीक्षा बोर्डद्रवारा कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले साेही नतिजा सार्वजनिक गरेको जनाएकाे हाे । परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४…

नृत्य निर्देशक स्व सबिता महर्जन मुनिकारको स्मृतिमा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । दिवंगत नृत्य निर्देशक सबिता महर्जन मुनिकारको स्मृतिमा आगामी शनिबार विशेष सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम नृत्य तथा संस्कृति संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप आयोजना गर्न लागिएको हो। आयोजक नृत्य सांस्कृतिक कला केन्द्रका अनुसार कार्यक्रम…

सम्पदा–मैत्री जनसेवा प्रहरी भवन निर्माणमा जुट्दै समुदाय, झोछें समाजको रु १ लाख ११ हजार सहयोग

निर्माणाधीन जनसेवा प्रहरी वृत्त भवन निर्माण कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले झोछें सामुदायिक समाजले रु १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गरेको छ। समाजका प्रतिनिधिहरूले निर्माणाधीन भवन स्थलमै पुगेर उक्त रकम बराबरको चेक जनसेवा प्रहरी वृत्तका प्रमुख डीएसपी चन्द्रबहादुर…

बसन्तपुरमा पुरानो घरमा आगलागी, स्थानीयको सक्रियताले ठूलो क्षति टर्‍यो

काठमाडौं महानगरपालिका–२३ अन्तर्गत बसन्तपुर पछाडिको ग्वाछेमुग गल्लीमा हिजो रति एक पुरानो घरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको छ। आगो थप फैलिन नपाउँदै नियन्त्रणमा आएकाले आसपासका थुप्रै पुराना तथा जोडिएका घरमा हुन सक्ने ठूलो धनजनको क्षति टरेको छ। प्राप्त जानकारीअनुसार वडा…