सुदर्शन राजोपाध्याय भारतको अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’बाट सम्मानित

काठमाडौं, साउन ११ — वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको आसाम राज्यमा आयोजित १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ तथा ‘कला रत्न’ सम्मानबाट सम्मानित हुनुभएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा सम्पन्न महोत्सवमा उहाँलाई उक्त दुई सम्मान प्रदान गरिएको हो। सम्मान…

उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि छान्यो ८ उत्कृष्ट ख्यालः भदौ २७ र २८ गते प्रतिस्पर्धा हुने

काठमाडौं — नेपालभाषाको मौलिक प्रहसन तथा नाट्य विधा ‘ख्यालः’ को संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित मुनाः स संस्थाले आयोजना गर्न लागेको उपत्यकाव्यापी ख्यालः प्रतियोगिताका लागि ११ वटा ख्यालः बाट ८ वटा छनोट भएका छन् । नेपालभाषा मंकाः खलःको…

जनप्रतिनिधि, प्रहरी र स्थानीयको सहकार्यमा जनसेवा भवन पुनःनिर्माण तीव्र

पहिलो सम्पदा मैत्री स्वरुपको जनस्तर बाट बन्दै गरेको जनसेवा प्रहरी वृतको भवन पुनःनिर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सम्पदा–मैत्री तथा कलात्मक स्वरूपमा निर्माण भइरहेको भवनको भुइँतल्लामाथि पहिलो तल्लाको ढलान सफलतापूर्वक सम्पन्न भएको हो । स्थानीय वडा नं. ११, १७,…

मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक

नेपालभाषाका चर्चित उपन्यासकार मल्ल के सुन्दरको लोकप्रिय उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण प्रकाशित भएको छ। उक्त पुस्तकको लोकार्पण काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले गत शनिबार आयोजित एक कार्यक्रममा गर्नुभयो। अमेरिकामा लामो समयसम्म बसेर आफ्नै अनुभवका आधारमा नेपाली तथा…

काठमाडौँ महानगरपालिका र भूमि समस्या समाधान समितिका पदाधिकारी बिच दोस्रो बैठक सम्पन्न

‘हामी ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’ ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’ लाई विभेद गर्न सक्दैनौँ, सबैको आवास सम्बन्धी अधिकारका लागि एकै पटक काम गरौँ’ – कार्यवाहक प्रमुख डंगोल   काठमाडौँ । एकै समय, एउटै संयन्त्र, एउटै प्रक्रिया र व्यवस्थाबाट ‘भूमिहीन दलित’, ‘भूमिहीन…

भारतको १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा सुदर्शन राजोपाध्यायलाई ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतको आसाम राज्यमा आयोजना हुने १०औँ अन्तर्राष्ट्रिय संगम महोत्सवमा ‘कला शिरोमणी’ पुरस्कार प्रदान गरिने भएको छ। गुवाहाटीस्थित श्री श्री राजहुवा सत्रको आयोजनामा हुने उक्त महोत्सव जुलाइ १९ देखि २१ तारिखसम्म कुमारपारास्थित श्री श्री राजहुवा सत्र रंगमञ्चमा…

“रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे”

काठमाडौं । विश्वकपको नकआउट चरणबाट बाहिरिएपछि इजिप्ट टोली रेफ्रीका निर्णयप्रति आक्रोशित बनेको छ। मंगलबार साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका प्रशिक्षक होसम हसन र स्टार फरवार्ड मोस्ताफा जिकोले खेलमा न्याय नभएको आरोप लगाएका छन्। अटलान्टामा भएको…

फ्रान्स-मोरोक्कोको खेलमा सबै रेफ्री अर्जेन्टिनी, उठ्यो निष्पक्षतामाथि प्रश्न

काठमाडौं । दुई दिनपछि हुने फ्रान्स र मोरोक्को बीचको क्वार्टरफाइनलको खेलमा सबै रेफ्रीहरू अर्जेन्टिनी हुने भएका छन् । जारी विश्वकपमा एकै देशका म्याच अफिसियल राखिएको यो पहिलो खेल हुनेछ । मुख्य रेफ्री फ्याकुन्डो टेलो, सहायक रेफ्रीद्वय जुआन पाब्लो बालेटी, ग्राबियल…

अर्जेन्टिनाको अविस्मरणीय कमब्याक, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। फुटबल इतिहासमा सम्झनलायक पुनरागमनमध्ये एक मानिएको यस खेलले विश्वभरका समर्थकलाई रोमाञ्चित बनाएको छ। खेलको सुरुआतमै इजिप्टले…

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। शनिबार ललितपुरमा सम्पन्न शाखाको नवौँ अधिवेशनबाट बज्राचार्यलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो। अधिवेशनमा ललितपुर जिल्लामा सक्रिय रहेका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवगठित कार्यसमितिको उपाध्यक्षमा…